नवलपरासीमा भेटिए डेङ्गुका बिरामी

२०७१ श्रावण १० गते, शनिबार


काठमाडौ, १०साउन । नवलपरासीको नयाँ बेलहानी गाविसको अरुणखोला बजारमा डेङ्गुका बिरामी फेला परेका छन् । फर्निचर उद्योगमा कार्यरत मजदुर बिरामी भई चितवन अस्पतालमा जाँच गराउँदा डेङ्गु फेला परेको हो ।जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालयले सो क्षेत्रमा सचेतना कार्यक्रम लैजाने भएको छ । बढी जोखिमपूर्ण नभए नयाँ बिरामी फेला परेको हँदा सो क्षेत्रमा सरसफाइ र लामखुट्टे नियन्त्रणका कार्यक्रम लैजाने तयारी भइरहेको जनस्वास्थ्य प्रमुख मुकुन्द गौतमले बताए । गत वर्ष पनि गैँडाकोट मुकुन्दपुरमा डेङ्गुका बिरामी फेला परेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार