शिक्षक सेवा आयोगको परीक्षा असार २५ देखि

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौं । शिक्षक सेवा आयोगले आगामी असार ११ र १२ गतेका लागि तय गरेको माध्यमिक र निम्नमाध्यामिक तहका शिक्षकको परीक्षाको मिति क्रमशः आगामी असार २५ र २६गतेका लागि सारेको छ । भूकम्पको कारण विद्यार्थीको पढ्ने मनस्थिति नभएको जनाउँदै आयोगले माध्यामिकको परीक्षा असार २५ गते र निम्नमाध्यामिकको परीक्षा असार २६ गतेका लागि सारिएको आयोगले जनाएको छ । आयोगले असार १३ गते हुने भनिएको माविको अध्यापन अनुमतिपत्रको परीक्षासमेत असार २८ गतेलाई सारेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार