यस्तापनि शिक्षक

२०७२ भाद्र ६ गते, आईतवार

काठमाडौं, ६ भदौ । भक्तपुर कमलबिनायकस्थित जेन्यूयन सेकेण्डरी कम्युटर शिक्षक निरञ्जन श्रेष्ठको कुटाइबाट एक विद्यार्थीको कानको जाली नै फुटेको छ । ज्ञान र शिक्षा दिने शिक्षकले अस्पतालमा गएर उपचार गर्नुपर्ने गरी भक्तपुरको एक विद्यार्थीलाई कुटेको तथ्य सार्वजनिक भएको छ । कम्युटर शिक्षक निरञ्जन श्रेष्ठले कुट्दा कक्षा ६ मा अध्ययनरत १२ वषर्ीय एरिकप्रताप थापाको कानको जाली फुटेको छ । अक्षर राम्रो बनाउन र छिटो लेख्न भन्दै टाउकोमा टुटुल्को आउनेगरी कुटेको एरिकले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु