माओवादी गुल्मीद्वारा निम्नकोटीको रक्सि नस्ट

२०७२ मंसिर २० गते, आईतवार

काठमाडौ, २० मंसिर । नेकपा माओवादी गुल्मीले निम्न कोटीको रक्सि जफत गरि नस्ट गरि दिएको छ । आज गुल्मीको अर्जे गाविसमा लु १ ख ६०९६ को गाडी कब्जा गरि माओवादीका कार्यकर्ताले निम्न कोटी जनस्वास्थ्य बिगार्ने किसिमको टुन्कुला र कनटेसा नामका रक्सि नस्ट गरिदिएका हुन् । यस अघि माओवादी गुल्मीले मादकपदार्थ बिक्रि वितरणमा रोक लगाउने बताई सकेको छ । यसै क्रममा जनस्वास्थ्यमा गम्भीर असर पर्ने निम्न कोटीको रक्सि बिक्रि बितरणमा तत्काल रोक लगाएको माओवादी गुल्मीका एक कार्यकर्ताले बताए , साथै उनले निकट भबिस्यमा गुल्मी जिल्लालाई मदिरा मुक्त जिल्ला बनाउने समेत बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु