चौवासमा सचेतना कार्यक्रम

२०७२ माघ २० गते, बुधबार

काठमाडौं, २० माघ । महिला तथा बालकालिका सेवा केन्द्र काभ्रेद्धारा स्वास्थ्य चौकी चौवासमा मंगलबार महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा बिरुद्धको सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले नागरिकबाट उठेका जिज्ञासाहरुको सुनुवाई र संबोधन गर्नु भई पीडितलाई कानून वमोजिम न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा स्थानीय महिला, राजनैतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक, बिद्यार्थी एवं प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार