एक दिन पछि सर्‍यो अनेरास्ववियूको महाधिवेशन

२०७२ माघ २६ गते, मंगलवार

काठमाडौं, २६ माघ । अनेरास्ववियूको महाधिवेशन एक दिन पछि सरेको छ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सुशील कोइरालाको निधनका कारण एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन उदघाटन समारोह एक दिन पछि सरेको हो । बुधबार हुने भनिएको उदघाटन बिहीबारसम्म सारिएको बताइएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा हुने अनेरास्ववियुको महाधिवेशनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार