जिल्ला शिक्षा अधिकारी धामीमाथि हातपात

२०७३ बैशाख १३ गते, सोमबार

काठमाडौँ, १३ बैशाख । संयुक्त विद्यार्थी संगठनले कन्चनपुरका जिल्ला शिक्षा अधिकारी श्यामसिंह धामीमाथि सोमबार अभद्र व्यवहार गर्दै हातपात गरेका छन् ।
जिल्लाका विविध शैक्षिक गतिविधिसम्बन्धी बैठक चलिरहेका बेला विद्यार्थी संगठनका नेताहरुले आफूमाथि हातपात गर्दै कालोमोसो दल्ने प्रयास गरेको जिल्ला शिक्षा अधिकारी धामीले बताए । तर, विद्यार्थीहरुले भने अवैधानिक विद्यालयलाई अनुमति दिएको विषयमा विभिन्न निजी विद्यालयलगायत सरोकारवालासँगको छलफलका लागि आफूहरु गएको भएपनि जिल्ला शिक्षा अधिकारीमाथि हातपात नगरेको बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार