भुकम्प पिडित तीन सय विद्यार्थीलाई निशुल्क शिक्षा

२०७३ जेष्ठ २५ गते, मंगलवार

काठमाडौं, २५ जेठ । भुकम्प पिडित तीन सय बिद्यार्थीहरुलाइ साना लगानीमा संचालित बिद्यालयहरुको सस्था “इसान”ले कक्षा १० सम्म निशुल्क पढाउने भएका छ्न । सस्थाले आफ्ना सदस्य बिद्यालयमा कम्तिमा १० बिद्यार्थीलाई निशुल्क पढाउने निर्णय गरिएको अध्यक्ष बाल मुकुन्द कार्किले जानकारी गराए । सस्थामा हाल ५२ बिद्यालय सदस्य छ्न । प्याब्सन ले ठुला लगानीमा संचालित निजि बिद्यालयहरुको मात्र कुरा सुनेको भन्दै साना लगानिमा संचालित निजि बिद्यालयहरुको सस्था ” इसान” केही बर्ष अघि मात्र स्थापना भएको हो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार