२ हजार छात्रवृत्ति गायब

२०७३ असार २६ गते, आईतवार

काठमाडौं, २६ असार । निजी लगानीबाट सञ्चालित क्याम्पस कलेजले वर्षेनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनु पर्ने कानुनी प्रावधान भएपनि पालना नगरी ती कोटा गायब पारेका छन्। प्राविधिक विषयमा करिब दुई हजारको संख्यामा यो छात्रवृत्ति कोटा गायब हुँदै आएको छ।
इन्जिनियरिङ, कृषि, वन, भेटरिनरी, नर्सिङ, ल्याब टेक्नोलोजी लगायतका प्राविधिक पढाउने संस्थाले छात्रवेत्ति उपलब्ध नगराएका हुन्। यो कोटा लागु गराउन सरकारले पनि पहल गरेको छैन् । – कान्तिपुर दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार