मदरसामा आइएसको लगानी !

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौँ, १५ भदौ । सुनसरीको भोक्राहास्थित जामिया इस्लामिया नामको मदरसामा आतंककारी समूह इस्लामिक स्टेट (आइएस) र पाकिस्तानी एजेन्टहरुको लगानी रहेको जिल्लाका मुस्लिम अगुवाहरुले आरोप लगाएका छन् ।
भोक्राहा–९ का मुस्लिम अगुवाहरुले बुधबार आइएस र पाकिस्तानी एजेन्टविरुद्ध नाराबाजी गर्दै उक्त मदरसाअगाडि प्रदर्शन गरेका छन् । उनीहरुले सो संस्थाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत दिएका छन् । प्रहरीले मदरसामा तालाबन्दी गर्नबाट भने प्रदर्शनकारीहरुलाई रोकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार