सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

२०७३ पुष १३ गते, बुधबार

काठमाडौं , १३ पुस । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । विज्ञान तथा प्रविधि र इन्जिनियङ संकायमा ल्याब स्थापनाको माग गर्दै विद्यार्थीहरुले विश्वविद्यालयको मुख्यगेटमै तालाबन्दी गरिदिएका हुन् । उनीहरुले कार्यालयमा धर्ना दिँदै विश्वविद्यालयका पदाधिकारीको राजीनामा माग गरेका छन् । विद्यार्थीको तालाबन्दीपछि विश्वविद्यालयको पठनपाठन ठप्प भएको छ ।
यसैबीच, कार्यालयमा तालाबन्दी गरिएपनि उपकुलति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्ट काठमाडौं गएका छन् । समस्या समाधान नगरी जिम्मेवार व्यक्तिहरु बाहिरिएपछि आफूहरुको भविष्य नै अन्योलमा परेको गुनासो विद्यार्थीहरुले गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार