छात्र-छात्रा म्याराथन प्रतियोगिता सम्पन्न

२०७३ पुष २१ गते, बिहीबार

काठमाडौं, २१ पुस । हाम्रो बिश्वबिधालय राम्रो बिश्वबिद्धालय अन्तर्गत अखिल(क्रान्तिकारी) पशुपति क्याम्पस एकाइले छात्र-छात्रा म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । स्वस्थ समाजकालागी स्वस्थ शरीर भन्ने नारा सहित संचालित म्याराथनको दुरी १० कि मि रहेको थियो । सयको सख्यामा रहेका प्रतियोगी मध्यबाट छात्रतर्फ उषन राइ प्रथम र छात्रातर्फ बिमला शेर्पा उत्कृष्ट भएका छ्न । चावहिलबाट शुरु भएको म्याराथन गोपिकृष्ण, शक्खपार्क , महाराजगन्ज ,बसुन्धारा हुदै सामाखुसी चोकमा पुगेर पुन चावहिल फर्केको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु