अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

२०७४ श्रावण २२ गते, आईतवार

काठमाडौं,२२ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै १४ दिनदेखि अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । केसीको स्वास्थ्य अवस्था बिग्रँदै गए पनि सरकारी वार्ता टोलीसँगको लगातारको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच शनिबार भएको वार्ता पनि निष्कर्षमा पुग्न सकेन । सरकारी वार्ता टोलीले अनसन तोड्न आग्रह गरे पनि केसीले माग पूरा नभएसम्म अनसन नतोड्ने अडान राखेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार