क्यान्सर बिरामीमा किसान बढी !

२०७४ माघ १२ गते, शुक्रबार

काठमाडौं, १२ माघ । राष्ट्रिय क्यान्सर रजिस्ट्रीको १० वर्षे रिपोर्टमा क्यान्सर उपचारका लागि अस्पताल आउनेमा कृषि पेशामा आवद्ध बताउने अधिक छन् । यो विवरण कै आधारमा क्यान्सर र कृषिबीचको सम्बन्धमा थप अनुसन्धान हुनुपर्ने देखिएको छ ।
‘यो प्रारम्भिक जानकारी हो, बिरामीले अस्पतालमा टिपाएको जानकारी हो । यसै आधारमा क्यान्सर किसानलाई बढी हुँदोरहेछ भनेर ठोकुवा गर्न त भएन, तर यस विषयमा थप अनुसन्धान हुनुपर्छ,’ भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालअन्तर्गत क्यान्सर अनुसन्धान, रोकथाम तथा नियन्त्रणल विभाग प्रमुख भोला सिवाकोटीले भने । मुलुकमा सन् २००३ देखि राष्ट्रिय क्यान्सर रजिस्ट्री कार्यक्रम सुरु भएको हो । – नागरिक दैनिकबाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार