अखिल क्रान्तिकारी सरकारविरुद्ध कडा संघर्षमा उत्रने

२०७५ बैशाख १० गते, सोमबार

काठमाडौं, १० बैशाख । अखिल (क्रान्तिकारी)ले गिरफ्तारी परेका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ । संगठनका अध्यक्ष चिरञ्जीवी ढकालले आज प्रेस विज्ञाप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले गिरफ्तार गरिएका संगठनका केन्द्रीय सदस्यहरु प्रज्वल शाही, विवेक राई, सिन्धुली जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेललगायत उपत्यकाबाट गिरफतार गरिएकालाई विभिन्न झुठा मुद्धामा लगाई थुनामा राखेकोप्रति आपत्ति जनाउँदै रिहा नगरे सरकारविरुद्ध कडा संघर्षमा उत्रने चेतावनी बिज्ञप्तिमार्फत दिएका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार