स्ववियु निर्वाचन अनिश्चित

२०७५ माघ २७ गते, आईतवार

काठमाडौं, २७ माघ । आगामी फागुन १४ गते गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने प्रायः निश्चित भएको छ । विद्यार्थी संगठनहरुले त्रिविले कार्यतालिका सार्वजनिक नगर्दा अन्योल बढेको आरोप लगाएका छन् । निर्वाचन आउन दुई हप्ता बाँकी रहँदासमेत त्रिभुवन विश्वविद्यालयले कुनै कार्यतालिका सार्वजनिक गरेको छैन भने बिद्यार्थीहरुलेसमेत आन्तरिक तयारी गरेका छैनन् ।
प्रत्येक २/२ बर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालदेखि हुन सकेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु