कोरोना संक्रमितको संख्या ४ हजार नाघ्यो !

२०७७ जेष्ठ २७ गते, मंगलवार

काठमाडौं , २७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ योसहित कोरोना संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । आज पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको स‌ंख्या ७२ पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]