अखिल क्रान्तिकारी काठमाडौका जिल्ला अध्यक्ष बिष्ट गिरफ्तार

२०७७ असार १ गते, सोमबार

काठमाडौं , १ असार । प्रहरीले अखिल क्रान्तिकारी काठमाडौका जिल्ला अध्यक्ष नेता गोविन्द बिष्टलाई गिरफ्तार गरेको छ । बिष्टलाइ काठमाडौको ज्याठा चोक बाट पक्राउ गरेको बतैएको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनको संयुक्त आयोजनामा आज रुकुमको जातीय नरसंहार , एमसिसि सम्झौताको बिरोध , कोरोना महामारी नियन्त्रणका नाममा भएको सरकारी भ्रष्टाचार , अमेरिकी रङ्गभेदविरुद्ध आयोजित कार्यक्रमबाट बिष्टलाई प्रहरीले गिरफ्तार गरेको बतैएको छ ।

प्रतिक्रियाहरु

[anycomment]