कोरोन संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो !

२०७७ असार १४ गते, आईतवार

काठमाडौँ , १४ असार । स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा ४ सय ६३ संक्रमित थपिएका छन् । यो सगैँ देशभर संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आज थपिएका मध्य एक सय ५ महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेस्वर गौतमले जानकारी दिए । कोरोनाबाट हाल सम्म २८ जनाको मृत्यु भईसकेको छ । आज एक सय ७९ जना निको भएर घर फर्किएका छन् । जस मध्य १३ जना महिला रहेका छन् । यो सगैँ देशभर निको हुनेको संख्या ३ हजार ३ हजार १३ जना पुगेको छ ।

प्रतिक्रियाहरु

[anycomment]