‘वालकुमारी मा वि नारायणगढमा भएको अनियमितताको छानबिन गर ‘

२०७८ श्रावण १ गते, शुक्रबार


काठमाडौँ । अखिल नेपाल शिक्षक संगठन चितबनले वालकुमारी मावि नारायणगढमा भएका अनियमितताको सत्यतथ्य प्रतिवेदन निकाल्न एक सर्वदलीय छानविन अयोग गठन गरिनुपर्ने माग अघि सारेको छ। सो संगठनका चितवन अध्यक्ष हीरामणि चापागाईले एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्। अध्यक्ष हीरामणि चापागाईले नेपालको सामुदायिक विदालयहरुमध्ये चितवनस्थित नारायणगढको भौतिक साधन स्रोत सम्पन्न र उत्कष्ट विद्यालय वालकुमारी मावि नारायणगढमा विगत केही वर्षदेखि यता अनाबश्यक राजनैतिक चलखेल, अनियमितता र भरष्टचारजन्य कियाकलाप देखिदै आएकोले उक्त बिषयमा छानबिन गर्न आग्रह गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु