नोवेल मेडिकल कलेज तोडफोड !

२०७८ पुष २५ गते, आईतवार


काठमाडौँ । नोवेल मेडिकल कलेजका विद्यार्थीहरुले सहमति विपरित कक्षा संचालन गरेपछि विराटनगरस्थित कलेज तोडफोड गरेका छन् । उनीहरुले शुल्कको विषय लिएर विद्यार्थीहरुले मेडिकल कलेजमा तोडफोड गरेका हुन् । अहिले कलेजको स्थिती तनावग्रस्त रहेको छ । कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीहरुलाई प्रवेश नदिएर अन्य थोरै विद्यार्थीहरुलाई मात्रै पढाउन थालेपछि विद्यार्थीहरुले तोडफोड गरेका हुन् ।
सहमति विपरित कलेजले एमबीबीएसका प्रथम वर्षका विद्यार्थीहलाई प्रवेशमा रोक लागाएपछि विद्यार्थीहरुले आन्दोलन चर्काएका हुन् । उनीहरुलाई साथ दिन विद्यार्थी संगठनका नेताहरू पनि नोवेल मेडिकल कलेज पुगेका थिए । यसअघि कलेजले स्थानीय प्रशासनसँग अतिरिक्त शुल्क नलिने, विवाद समाधान पछि मात्रै कक्षा संचालन गर्ने समहति गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार