अखिल क्रान्तिकारी सुनसरीद्वारा प्रशिक्षण कार्यक्रम सम्पन्न

२०७८ पुष २६ गते, सोमबार


काठमाडौं । अखिल क्रान्तिकारी सुनसरीले बैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि जनमतसंग्रह भन्ने मुल नाराका साथ जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रशिक्षणमा पार्टीको केन्द्रिय सदस्य तथा धनकुटा -सुनसरी इन्चार्ज दिपेश र संगठ्नका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश इन्चार्ज कमरेड पुस्प न्योपानेले विद्यार्थीसँग संबंधित आधारभूत बिसयमा एव संगठनमा विद्यार्थीको भुमिका,अधिकार र कर्तव्यका बारेमा प्रशिक्षित गरेका थिए । कार्यक्रमको संयोजन संगठनका सुनसरी इन्चार्ज नताशा, कार्यक्रमका अध्यक्ष बिक्रम एव कार्यक्रम संचालक जिल्ला सचिव रोशनलेगरेका थिए ।
संगठन निर्माण मात्रै होइन संगठनमा आबद्ध विद्यार्थीलाई प्रशिक्षण पनि अत्यावश्यक रहेको र सोही आवश्यकता महसुस गरि हालको स्थितिमा संगठनलाई प्रशिक्षण बैज्ञानिक हुने नताशाको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार