अखिल (क्रान्तिकारी)द्वारा सहिदकाे वलिदान नभुल्ने प्रतिबद्धता

काठमाडौँ । ने.क.पा (क्रान्तिकारी माअाेवादी) निकट अखिल (क्रान्तिकारी)ले महान जनयुद्धकाे पहिलाे सहिद दिलबहादुर रम्तेललगायत परिवर्तन र मुक्तिकाे अान्दोलनमा जीवन उत्सर्ग गर्ने तमाम ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै अखिल(क्रान्तिकारी)काे केन्द्रीय कार्यलय, बागबजारमा २७ अाैं स्मृति दिवस मनाएकाे छ। उक्त कार्यक्रममा अखिल(क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले परिवर्तनका लागि जीवन अाहुति दिने महान सहिदले काेरेकाे मार्ग निर्देशन गरेकाे बाटाेमा क्रान्तिकारी युवा विधार्थीहरु दृढ़ एवम् प्रतिवद्ध रहि फेरि मुलुकले अर्काे वलिदानी मागेकाे हुँदै युवा विधार्थीहरस तम तयार रहेर लाल र निपुर्ण बन्दै क्रान्तिकारी झण्डालाई फहराउदै अगि बढ्नु पर्ने र राष्ट्रधाती सम्झाैता गर्ने दलालहरु जनता सामू नाङ्गि सकेकाेले यी गद्दारहरुलाई जनताहरुले बाकी नराख्ने, जनताहरु एक.सी.सी विरुद्ध सडकमा अाई सकेकाे हुदा राष्ट्रघाती दलाल,तस्कर,माफियाहरुलाई जनताले अब छानिछानि ठेगान लगाउने र सहिदकाे वलिदानलाई उच्च सम्मानका क्रान्तिकाे झन्डा निरन्तर फहराई तमाम युवा सडकमा राष्ट्रिय स्वाधीनताकाे रक्षाकाे खातिर अाअाफ्नाे ठाउँबाट सक्दाे याेग्दान गर्न बताए। सोहि कार्यक्रममा अखिल(क्रान्तिकारी) काे केन्द्रीय उपाध्यक्ष शीलु न्याैपानेले सहिदहरुले गर्नु भएकाे बलिदानलाई लाई पूर्व नेताहरुले सत्तामै पुग्ने र वार्गेनिङ्ग गर्ने भाडाे मात्र बनाएकाे हुदा वास्तव महान सहिदहरुले विना स्वार्थ महान उदेश्यकै लागि, जनताकाे जनजीविका, परिवर्तनका लागि अाफ्ना प्राण अाहुती दिएकाे हदा अब कुनै पनि संसदवादी कित्तामा उभिएकाहरुले देशकाे वास्तविक विकास गर्न जनताले खाेजेकाे व्यवस्था ल्याउन नसक्दैन न नै जनताहरुका कुनै समस्यालाई सम्वाेघन गर्न नै सक्ने छन। यी तमाम समस्यारुलाई मात्र क्रान्तिकारी पार्टी अर्थात ने.क.पा (क्रान्तिकारी माअाेवादी) मात्र जनयुद्धकाे वास्तविक उत्तराधिकारी पार्टी हाे र यसकाे भतृ संगठन अखिल (क्रान्तिकारी) ले मात्र शिक्षा क्षेत्रका माफियाविरुद्ध लड्ने तागत राख्ने बताईन । उक्त कार्यक्रमकाे संचालन अखिल (क्रान्तिकारी) काे केन्द्रीय सचिव प्रभात भट्टराईले संचालन गरेका थिए ।