अखिल (क्रान्तिकारी )दैलेखद्वारा सँगठन विस्तार

काठमाडौं । अखिल (क्रान्तिकारी )दैलेखले अभियानकाे क्रममा सँगठन विस्तार गरेकाे छ।दैलेख जिल्लाकाे ठाँटीकाध गाउँपालिकाकाे वर्डननं ५ काे मालिका माध्यमिक विध्यालयमा अखिल(क्रान्तिकारी )केन्द्रीय सदस्य उदयराम विश्वकर्माकाे उपस्थितिमा शर्मिला थापाकाे नेतृत्वमा २८ सदस्यीय मावि मुल ईकाइ समिति गठन गरिएकाे छ। हालै ललितपुर अदालतवाट ३वुदेँ सहमति विपरित पार्टी नेताहरुकाे नाममा प्रकाउ पुर्जी जारी गरिनु षड्यन्त्र भएकाे कुरा उल्लेख गर्दै चार कम्युनिस्ट पार्टीले धाेषणा गरेकाे भदौ ७ गतेकाे नेपालवन्दलाई जिल्लामा प्रभाकरी वनाउन जिल्लाका व्यपारी,व्यवसायी ,नागरिक समाज,पत्रकार लगायत सम्पुर्ण जनताहरुलाई सहयाेगका लागि अपिल गरिएकाे र पार्टीको नवौँ एेतिहासिक माहाधिवेसनकाे तयारीमा गाउँ,नगर र वार्डमा पार्टी सँगठन र जनवर्गिय सँगठन सुदृढ गर्न र प्रचारप्रसार सँगै महाधिवेसन सहयाेग अभियान सँञ्चालन गरिएकाे जानकारी नेकपा दैलेखका सेक्रेटरी कलम विश्वकर्मा (दिपेन्द्र )ले दिए ।