नेकपा बहुमतका विद्यार्थी नेता सुनिल भुल नेकपामा समाहित

२०७९ फाल्गुन ३ गते, बुधबार


काठमाडौ। नेपाल कम्युनिस्ट पार्टी बहुमत समर्थित विद्यार्थी संगठनका केन्द्रिय सदस्य सुनिल भुल सहित दुई जना विद्यार्थी नेता अखिल क्रान्तिकारीमा समाहित भएका छन। अखिल नेपाल रास्ट्रीय स्वतन्त्र विद्यार्थी ( क्रान्तिकारी )को केन्द्रिय कार्यालय वुद्दनगर स्थित आयोजित एक कार्यक्रम बीच सुनिललाई अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेन्द्र सी, महासचिव ललित सी लगायतका विद्यार्थी नेताहरूले स्वागत गरेका छन। नेकपा वहुमतले क्रान्तिको नाममा आन्दोलनलाई कमजोर र भ्रमित गर्ने प्रयास गरेको भन्दै सुनिल र समशेर धामीले उक्त पार्टी र संगठन त्यागेर अखिल क्रान्तिकारीमा समाहित भएका हुन।

प्रतिक्रियाहरु

[anycomment]