स्वास्थ्य मन्त्रालयका चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन

२०७९ चैत्र १७ गते, शुक्रबार


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका चिकित्सकलाई निजी क्लिनिकमा नाम नराख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी क्लिनिकमा नाम राखेर विज्ञापन गरे प्रचलित कानुनअनुसार कारबाही हुने बताए । उनले पछिल्लो समय सरकारी चिकित्सकको नाम निजी क्लिनिकमा राख्ने र विज्ञापन गर्ने प्रचलन बढे को गुनासो आएको बताउए । सचिव पोखरेलले भने – ‘मन्त्रालयले सूचना प्रकाशित गर्दै यस्तो काम नगर्न लागि चेतावनी दिएको छ ।’

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

न्याम्सको बजेट पारित

२०८२ श्रावण २८ गते, मंगलवार

‘चिकेन एनेमिया भाइरस’ भेटियो

२०८२ श्रावण २८ गते, मंगलवार

प्रशोधित पिउने पानीको अनुगमन तीव्र

२०८२ श्रावण २७ गते, सोमबार