अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको छैठौं पुर्ण बैठक जारी

काठमाडौ । अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको छैठौं पुर्ण बैठक जारी रहेको सो संगठनका केन्द्रीय सचिवले जानकारी दिएका छन। उक्त बैठकमा स्ववियु निर्वाचनकाे समिक्षा , माध्यमिक तहको शिक्षा अनिवार्य निशुल्क लागू गर्न सशक्त संघर्ष गर्ने लगायतका बिषयमा छलफल भै रहेको बताइएको छ।
बैठक अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्षकाे अध्याक्षता र संगठनका फ्याकसन इन्चार्ज तथा नेकपाको स्थायी कमिटी सदस्य शिलु सी काे उपस्थितिमा बसिरहेको छ ।