मध्यपश्चिम विश्वविद्यालयलाई सम्वन्धन प्रकृया तत्काल रोक्न आग्रह

२०८० बैशाख १७ गते, आईतवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले मध्यपश्चिम विश्वविद्यालयलाई निजी शैक्षिक संस्था पोस्ने र शिक्षालाई निजिकरणतिर धकल्ने सम्वन्धन प्रकृया तत्काल रोक्न माग गरेको छ। सो संगठनका अध्यक्ष प्रकाश सी ले आज एक बिज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् । अध्यक्ष प्रकाश सीले निजी शैक्षिक संस्था पोस्ने र शिक्षालाई निजिकरणतिर धकल्ने सम्वन्धन प्रकृया तत्काल नरोके कडा संघर्षमा उत्रिन वाध्य हुने र त्यसवाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं उपकुलपति र विश्वविद्यालय प्रशासन हुने चेतावनी समेत दिएका छन ।

प्रतिक्रियाहरु

[anycomment]