अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सीसहित विद्यार्थी नेता पक्राउ

२०८० बैशाख ३० गते, शनिबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी संबद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सी सहित विद्यार्थी नेता गिरप्तार परेका छन। शुक्रबार भ्रष्टाचार विरुद्धको आन्दोलनमा बोल्ने क्रममा नेता नरेन्द्र सी सहित केन्द्रिय सचिवालय सदस्य बिष्णु सी र गोपाल सी रुपन्देहीबाट गिरप्तार परेको कुरा अखिल (क्रान्तिकारी) का नेता अटल सीले जनाएका छन।

भ्रष्टाचारको विरूद्ध बोल्दा प्रहरी प्रशासनले गिरप्तर गर्नु गौरन्यायिक भएको गिरप्तार गरिएकालाई तत्काल रिहाई गर्न अखिल (क्रान्तिकारी) माग गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]