अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य डि बि सी रिहा

२०८० जेष्ठ ९ गते, मंगलवार


काठमाडौँ । अखिल (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य तथा सिटिइभिटी व्युरो इन्चार्ज डिबी सी ९ दिन पछि रिहा भएका छन्। जेठ १ गते बिद्यार्थी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका नेता डिवि सी कार्यक्रम स्थलबाटै प्रहरीले गिरप्तार गरेको थियो। रिहा पछि नेता डिविलाई बुद्धनगरस्थित अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा बिद्यार्थी नेताले स्वागत गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार