अखिल (क्रान्तिकारी)द्वारा सिताकुण्ड माध्यमिक विद्यालयमा तालाबन्दी

२०८० जेष्ठ १२ गते, शुक्रबार


काठमाडौँ । अखिल क्रान्तिकारीले घोडाघोडी नगरपालिका वडा नं ४ मा रहेकाे सिताकुण्ड माध्यमिक विद्यालय गणेशपुरमा ताला लगाएको छ। २०७९ असोज १४ गते गणित विसय मा.वि अनुदान कोटाको विज्ञापन गरेको भएता पनि स्वार्थ केन्द्रीकृत लडाई तथा भागबण्डा नमिलेको कारण अहिलेसम्म शिक्षक नियुक्ति नगरेको भन्दै सो संगठनले प्रधानाध्यापककाे कार्य कक्षमा ताला लगाएको हो।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार