ओएनओ सिरप बिक्रीमा रोक

२०८० माघ २३ गते, मंगलवार

काठमाडौँ । औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ । बजार अनुगमनका क्रममा ल्याइएको औषधि व्यवस्था विभागले लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप बिक्रीमा रोक लगाएको छ । विभागको सूचनामा उक्त औषधिको बजारबाट नमुना ल्याएर परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको पाइएको उल्लेख छ ।
बजार अनुगमनका क्रममा ल्याइएको ONO123 ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै बिक्रीमा रोक लगाइएको हो ।
उक्त औषधि वाकवाकी र उल्टीको उपचारका लागि प्रयोग गरिन्छ । विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन (प्यारासिटामोल) ट्यावलेटको CT–2023 ब्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको थियो ।
विभागले ओएनओ सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ । ब्याचको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड अनुसार नपाइएको भन्दै बिक्रीमा रोक लगाइएको हो ।
उक्त औषधि वाकवाकी र उल्टीको उपचारका लागि प्रयोग गरिन्छ । विभागले गत साता पनि लोमसले उत्पादन गरेको सेटोफेन प्यारासिटामोल ट्यावलेटको ऋत्–द्दण्द्दघ ब्याचको औषधि पनि ‘डज नट कम्प्लाइ’ भन्दै बजारबाट फिर्ता ९रिकल० गर्न निर्देशन दिएको थियो ।
विभागले ओएनओ सिरपको ‘लिकेज’को सम्वन्धमा जाँचबुझ प्रतिवेदन सहित उद्योगको मुख्य प्राविधिकलाई १५ दिन भित्र विभागमा उपस्थित हुनका लागि समेत निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार