अखिल (क्रान्तिकारी) सर्लाहीकाे अध्यक्षमा रामकविर

२०८० माघ २६ गते, शुक्रबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) सर्लाहीकाे २१ औँ जिल्ला सम्मेलनले रामकबिर सीकाे अध्यक्षतामा २९ सदस्यीधय जिल्ला कमिटी निर्वाचित गरेकाे छ । जसको उपाध्यक्षमा जस्टिना सी, सचिवमा निरज सी, सहणणेसचिव पुष्पा सी, काेषाध्यक्षमा निभा सी छन् ।
उक्त कार्यक्रमकाे प्रमुख अतिथि अखिल (क्रान्तिकारी) कार्यलय सदस्य तथा दुई नम्बर कमाण्ड इन्चार्ज प्रकाश सी रहेका थिए । विशेष अतिथिमा पार्टीका केन्द्रीय सदस्य कमल सी, पार्टी जिल्ला इन्चार्ज सूर्य सी, अतिथिहरुमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा पश्चिम ब्युराे इन्चार्ज रमेश सी, अ.ने. म. संघ क्रान्तिकारीका ब्युराे इन्चार्ज प्रमिला सीलगायत स्थानीय नेताहरु रहेकाे कार्यक्रमकाे सञ्चालन लाेकेन्द्र सीले गरेका थिए । जस्टिनाकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे अध्यक्षता रामकबिर सीले गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]