शिक्षक सेवा आयोगद्वारा निमावि तहको शिक्षक पदका लागि आवेदन खुला

२०८० फाल्गुन २ गते, बुधबार


काठमाडौँ । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षक पदका लागि आवेदन खुला गरेको छ। आयोगले विषयत रुपमा शिक्षक पूर्तिका लागि विज्ञापन माग गरेको छ। जस अनुसार नेपाली शिक्षक १७७ माग गरिएको छ। यस्तै अंग्रेजीका लागि १७६ शिक्षकको माग हुँदा सातै प्रदेशका लागि १२८ गणित शिक्षकको माग छ। यसै गरी विज्ञानका लागि १६३ शिक्षक माग हुँदा सामाजिकका लागि १२२ जना शिक्षक आवश्यकता रहेको आयोगको भनाइ छ। त्यसैगरी आयोगले गणित र विज्ञानका लागि ६५ जनाको दरखास्त माग गरेको छ। यजुर्वेद पढाउन एक शिक्षक माग गर्दा संस्कृत भाषाका लागि ५ जना शिक्षक माग गरिएको छ। यसैगरी कम्प्युटर विज्ञानका लागि एक जना मागिएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार