त्रिवि सभा स्थगित

२०८१ असार ३० गते, आईतवार


काठमाडौँ । यही असार ३१ गते सोमबार डाकिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को सभा स्थगित भएको छ । त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले सोमबार हुने भनिएको सभा राजनीतिक परिस्थितिका कारण स्थगित गर्नुपरेको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्ड संसद्मा विश्वासको मत नपाएर स्वतः पदमुक्त र नयाँ प्रधानमन्त्री नियुक्त भइनसकेको अवस्थामा सभा गर्न समस्या भएको हो । यसअघि, त्रिविका कुलपति एवं प्रधानमन्त्रीले त्रिवि सभा असार ३१ गते गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह

२०८२ मंसिर १९ गते, बिहीबार

आज ३८ औँ विश्व एड्स दिवस

२०८२ मंसिर १६ गते, सोमबार