संस्कृत विश्वविद्यालयको उपकुलपतिमा दरखास्त आह्वान

२०८१ कार्तिक २८ गते, बुधबार

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले रिक्त उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेकोे छ । समितिद्वारा प्रकाशित सूचनामा इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार