अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशद्वारा आलु खेति सुरु

२०८१ मंसिर २ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशले माडी नगरपालिका ४ चितवनमा समाजवादीले ५ क्विन्टल आलु रोपेको छ ।
नेकपाले नेता कार्यकर्ता र सङ्गठनलाई आत्मनिर्भर गराउने उद्देश्यले सिङ्गो पार्टी, भातृ संगठनलाई उत्पादनमा जोडेको छ । त्यसै अन्तर्गत अखिल (समाजवादी) नारायणी-मधेस प्रदेशले उत्पादनमा भाग लिएको हो ।
आलु रोप्दै कम्युनिस्ट विद्यार्थीहरु उत्पादन संघर्षबाट प्राप्त हुने ज्ञानबाट पनि दिक्षित हुनुपर्ने भन्दै सबै विद्यार्थीहरु उत्पादनमा सहभागी हुनुपर्ने प्रदेश इन्चार्ज तथा केन्द्रिय सचिव अटल सीले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार