शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार


काठमाडौँ । शिक्षक र सरकारबीच ९ बुँदे सहमति भए संगै करिब १ महिना लामो शिक्षकहरुको सडक आन्दोलन फिर्ता भएको छ। बुधबार शिक्षामन्त्री रघुजी पन्तलगायत संग शिक्षक प्रतिनिधिहरुले सहमति गरेका थिए।
सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन फिर्ता भएको र आजबाट विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री रघुजी पन्तले बताए।

प्रतिक्रियाहरु

[anycomment]