भेडा रोस्ट गरि विश्व रेकर्ड

काठमाडौं, २५ चैत । चीनको गुयांजीका जियांग लिन्शेंगले एकै साथ धेरै भेडाको बच्चालाई रोस्ट गरि विश्व रेकर्ड कायम गरेका छन । उनि एउटा उद्यमी कुक हुन् । उनले एकै साथ धेरै भेडाको बच्चालाई रोस्ट गरि विश्व रेकर्ड कायम गरेको छ । उनले २ घण्टामा २१६ भेडाको बच्चालाई रोस्ट गरी विश्व रेकर्ड कायम गरेको छ । जियांगले पहिले १९९७ मा नाननिंगमा आफ्नो कामको पहिलो सुरुवात गरेको थियो । त्यस्पछि उनले अक्टूबर २००७ मा १०० मिनेट भित्र २,००८ कुखुरा रोस्ट गरेपछि धेरैबाट चर्चा बटुलेका थिए । यसबाहेक् उनले एकै साथ १०० सुँगुर र १३६ बाख्रा रोस्ट गरेका थिए । – एजेन्सी