घर घरमा कवि गोष्ठी !

२०७३ असार १२ गते, आईतवार

काठमाडौ, १२ असार । कबिता बाचन कुनै जनमास सामु राख्नु पर्ने हो अर्थात औपचारिक रुपमा कुनै सभा सम्मेलनमा कविता बाचन गर्ने गरिन्छ तर यहाँ केही जुझारु कबिहरुले केही बर्ष अघि देखि घर घरमा कबि गोष्ठी गर्दै हिडेका छ्न।कवि,साहित्यकारका घर घरमा हुने यस्ता गोष्ठीमा अन्य कार्यक्रममा झै सभापतित्व ग्रहण सगै अतिथि लगायतका कबिहरुको जमघट हुने गर्छन।कबिहरुले विभिन्न सृसकमा नयाँ नयाँ कबिता बाचन पनि गर्छन।यसरी नै यी कबिहरुले अहिले सम्म ४५ औ घुम्ती कवि गोष्ठि सम्पन्न गरि सकेका छ्न।मासिक रुपमा हुने यस्ता घुम्ती कवि गोष्ठी जुनसुकै ठाउमा गर्न सकिने अध्यक्ष बाल मुकुन्द कार्की बताउछ्न।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार