नेकपा १३ औ केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै : आज पत्रकार सम्मेलन

२०७९ जेष्ठ २० गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले हालै सम्पन्न १३औं केन्द्रीय समिति बैठकको निर्णय सार्बजनिक गर्न आज दिउँसो १ बजे काठमाडौँस्थित साँस्कृतिक प्रतिष्ठान ( राष्ट्रिय नाचघर ) जमलमा पत्रकार सम्मेलन आयोजना गरेको छ । यस बिषयमा एक बिज्ञप्ति जारी गर्दै सो पार्टीका प्रवक्ता प्रकाण्डले भनेका छन – “हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीको हालै सम्पन्न १३ औँ केन्द्रीय समितिको १३ पूर्ण वैठकका ऐतिहासिक एंव महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न निम्न मिति,स्थान र समयमा पत्रकार सम्मेलनको आयोजना गरिएको हुँदा यहाँको लोकप्रिय सञ्चार माध्यमबाट प्रशारण/प्रकाशनका लागि उपस्थित भई दिनु हुन विनम्र अनुरोध गर्दछौँ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार