‘किसानका समस्या तत्काल सम्बोधन गर’

२०७९ असार ५ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)सहित नौवटा किसान संगठनले किसानका समस्या तत्काल सम्बोधन गर्न माग गरेका छन। उनीहरुले रासायनीक मलको आपूर्तिमा भएको चरम अभावको अन्त्य गरी गुणस्तरिय मल समयमै सहज ढंगले उपलब्ध गराउन, इन्धनमा भएको मूल्यवृद्धि घटाउन र किसान र कृषिक्षेत्रसँग सम्वन्धित उपरोक्तविषयहरुसमेत तत्काल सम्बोधन गर्न जोडदार माग गर्दै अन्यथा किसान संघ संगठनहरु देशव्यापीरुपमा किसान परिचालन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन ।
यस बिषयमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) , अखिल नेपाल किसान महासंघ , अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) , अखिल नेपाल किसान महासंघ , नेपाल क्रान्तिकारी किसान संघ , अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ,अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) , नेपाल किसान महासंघ (अफपा) र अखिल नेपाल किसान युनियनले आइतबार जारी गरेको संयुक्त बिज्ञप्ति यस प्रकार रहेको छ-

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार