३ कम्युनिस्ट पार्टी निर्वाचन सम्बन्धि निर्णय सार्वजनिक गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ३ कम्युनिस्ट पार्टीले आसन्न संसदीय निर्वाचन सम्बन्धीत महत्वपूर्ण निर्णयहरु पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने बताएका छन । नेपाल कम्युनिस्ट पार्टी, नेकपा र वैज्ञनिक समाजवादी कम्युनिस्ट पार्टी सम्मिलित ३ दलको संयुक्त आयोजनामा आसन्न संसदीय निर्वाचनसँग सम्बन्धीत महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्ने उद्देश्यले भोलि कात्तिक २० गते आईतबार दिउसो १२,४५ बजे प्रज्ञाभवन,कमलादीमा काठमाडौँमा पत्रकार सम्मेलन गर्ने बताएका छन ।