चार कम्युनिस्ट पार्टीद्वारा संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गर्न कार्यदल गठन

२०७९ फाल्गुन १५ गते, सोमबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले संयुक्त मोर्चाको स्वरुप र कार्यक्रमसम्बन्धी अवधारणा तयार गर्न कार्यदल गठन गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को अध्यक्षमा आज बसेको बैठकले सो निर्णय गरेको हो । चार कम्युनिस्ट पार्टीको बैठकले गठन गरेको कार्यदलमा नेकपाका प्रवक्ता प्रकाण्ड सी, कर्णजीत बुढाथोकी, जागृत रायमाझी र आर.वि.भण्डारी रहेका छन।
कार्यदललाई क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्मित र कियाशील संयुक्त मोर्चालाई गुणात्मकता प्रदान गर्न संयुक्त मोर्चाको स्वरुप र कार्यक्रम सम्बन्धी अवधारणा तयार पार्न २ दिनको समयावधी दिईएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

जनयुद्धबिरुद्धको वकवास असैह्य

२०८१ फाल्गुन २ गते, शुक्रबार

‘समाजवादका लागि संविधान संशोधन गरौं’

२०८१ फाल्गुन १ गते, बिहीबार

आउँदो दशक समाजवादीमय बन्ने निश्चित

२०८१ फाल्गुन १ गते, बिहीबार