‘क्रान्तिकारी मजदुरहरु संघर्ष र उत्पादन दुबै मोर्चामा लड्नुपर्छ’

२०८० असार ६ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा ज व स फ्रयाक्सन इन्चार्ज उमा सी ले क्रान्तिकारी श्रमिकहरुले पेशागत हक हितको लागि संघर्ष र उत्पादन कार्यमा काम गर्नुपर्ने बताएकी छ्न। अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँकाे एकता बिशेष बैठक लाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन।
उक्त बैठकले पदाधिकारीलाई पुर्णता दिदै संगठन, सर्घष र उत्पादनका क्षेत्रमा महत्वपुर्ण निणर्यहरु गरेकाे बताइएको छ। यसैगरी, उक्त बैठकले रिक्त पदाधिकारीको ,उपाध्यक्षमा नारायण सी,महासचिबमा टेक सी,सचिबमा सन्ताेष सी र पुर्ण सी र काेषाध्यक्षमा सृजना सीलाई चयन गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु