नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सीद्वारा सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर अध्यक्ष प्रचण्डकी जीवनसाथी सीता दाहालको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी ले आजै पार्टीका केन्द्रिय सदस्य तथा उत्तर मेचीकोशी ब्युरो इन्चार्ज देव सीकी आमा पदमकुमारी गुरुङको निधनप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
