नेपाली जनताले चाहेको परिवर्तन हुन सकेन (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले नेपाली जनताले चाहेको परिवर्तन हुन् नसकेको ठोकुवा गरेका छन। समाजवादी मोर्चा नेपाल झापाद्वारा बुधबार आयोजित सन्देश सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।