देशको जिम्मा कम्युनिस्टले लिनुपर्छ (भिडियोसहित)

२०८० आश्विन २९ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले देशको जिम्मा कम्युनिस्टले लिनुपर्ने बताएका छन। समाजवादी माेर्चा,नेपालद्वारा आज सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित संदेश सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सी ले देश र जनातालाई दुख: र अफ्ठ्यारो परेको बताउदै यसको समाधान गर्न समाजवादी मोर्चा बनेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु