महासचिव विप्लव सी लाई बर्दियामा भब्य स्वागत : धान खेतीको अवलोकन

२०८० आश्विन ३० गते, मंगलवार


काठमाडौँ । बझाङका भुकम्प पिडितलाई राहात वितरण र तत पश्चात समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशको प्रदेश स्तरिय सन्देश सभामा सहभागी भएर फर्कदै गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीलाई बर्दिया बाँसगढी नगरपालिकाका थारु समुदायले भब्य स्वागत गरेका छन ।


आज बर्दिया पुगेका महासचिव विप्लव सी ले नेपाल कम्युनिस्ट पार्टी बर्दियाले बाँसबारी नगरपालिका वडा न ८ मा गरेको अढाई बिघा धान खेतीको अवलोकनसमेत गरेका छन ।

प्रतिक्रियाहरु

[anycomment]