देश फासिँवादको दिशातिर – वैद्य

काडमाठौं ।नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले चार दलका चार नेताले
प्रधानन्यायधीसालाई कार्यपालिका प्रमुख बनाएर देश फासिँवादको दिशातिर
अगाडि बढिरहेको बताएका छन । आइतवार संवाद डबलीमा बोल्दै किरण’ले सो
कुरा बताएको हुन ।आफूलाई लोकतन्त्रको मसियार ठान्नेहरुले नै लोकतन्त्रको हत्या गर्ने प्रयास
गरिरहेको आरोप लगाए। उनँले चार दलको सिण्डीकेटले देशलाई
गम्भीर मोडमा पुर्याएको बताए । ‘अहिलेको सरकारले गराउने
निर्वाचनले निकास भन्दापनि जटिलता थप्छ त्यस्तो निर्वाचनमा सहभागी पनि
हुदैनौं र जबरजस्त गर्न खोजे त्यसलाई असफल बनाएदिन्छौं’ अध्यक्ष किरणले
बताए।
आफूहरुले अगाडि सारेको मुद्धाहरुको सम्वोधन नभएसम्म यो प्रक्रियामा सहभागी
नहुने बताउदै उनले र्सवपक्षिय सम्मेलनबाट राजनीतिक पार्टर्ीी नेतृत्व सरकार
बन्नुपर्ने धारणा राख्े । ‘हाम्रो पार्टर्ीीान्तिको विरोधी होइन, हामी
राजनीतिक निकास सहितिको दिगो शान्ति चाहन्छौं’ उनले भने।
देशका प्राकृतिक सम्पदामाथि वैदेशकि हस्तक्षेप बढेका दावी गर्दै वैद्यल त्यसको
विरुद्ध आफूहरुले झण्डा उठाएको र त्यसलाई झुक्न नदिने बताए ।